बैद्य माओवादी फुट्यो
८ असोज, काठमाडौं । मोहन वैद्य किरणले दरवारीया र संघीयता विरोधीहरुसँग साँठगाँठ गरेको भन्दै नेकपा-माओवादीका वरिष्ठ केन्द्रीय सदस्य महेन्द्र पासवानसहितका नेताहरुले विद्रोह गरेका छन् । उनीहरुले नेकपा-माओवादी (विद्रोही) गठन गरेको घोषणा गरेका छन् ।

0 comments:
Post a Comment